यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्यो कांग्रेसले
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माका अनुसार पार्टीले पाँचवटा स्पष्ट मापदण्ड तय गरेर थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो। कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवार सक्षम र अब्बल हुने शर्माले बताएका छन् … Continue reading यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्यो कांग्रेसले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed