मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई आज बिहान सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्नुभयो । रास्वपा जानुअघि पराजुली कांग्रेसमै थिए । पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका थिए । … Continue reading मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed