झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ चर्चाको एउटा केन्द्र बन्न पुगेको छ ।  सो क्षेत्रबाट लामो समयदेखि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लगातार निर्वाचन जित्दै आएकोमा उनलाई हराउनकै लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धाका लागि गएका छन् । जसका कारण पनि सो निर्वाचन क्षेत्र चर्चाको केन्द्र … Continue reading झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?