झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक
काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा अहिले मैदानमा छैनन् । कांग्रेसले विगतमा टिकट नपाएका कांग्रेस जिल्ला कार्यसमिति उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा उम्मेदवार निशा डाँगी र पुराना कम्युनिस्ट नेता रामचन्द्र उप्रेतीले एमालेबाट टक्कर दिइरहेका छन् । झापा-१ मा नेपाली कम्युनिस्ट पार्टीले … Continue reading झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed