एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छन् । चोटका कारण गम्भीर बिरामी परेकी उनले उपचार गरेर मैदान फर्किनका लागि आवश्यक उपचार गराउन आर्थिक सहयोग संकलन अभियान सुरु गरेकी हुन्। सावित्राले पछिल्लो सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण आफू मैदानबाहिर रहेको खुलासा गरेकी छिन्। पहिले गरिएको … Continue reading एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed