सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका सदस्य पदका उम्मेदवार गगन कुमार थापाले ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ शीर्षकमा घोषणापत्र सार्वजनिक गरेका छन्। यो घोषणापत्रमा थापाले सर्लाही क्षेत्र नं. ४ का स्थानीय समस्या र सम्भावनालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, सीमा सुरक्षा, महिला तथा दलित उत्थान, सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा … Continue reading सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना