मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्यै
काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले भदौ २७ गते पहिलो महिला प्रधानमन्त्रीको शपथ लिइन्। शपथ लिनेबित्तिकै जेन-जीको दबाबमा उनले प्रतिनिधिसभालाई विघटन गरिदिइन्। त्यसपछि देशको राजनीतिक शून्यता हटाउन उनीसामु संसदीय निर्वाचन गराउँदै नयाँ नेतृत्वलाई जिम्मेवारी दिने मुख्य कार्यभार थियो, जुन उनले फागुन २१ गते पूरा गरिसकेकी छन्। तर उनको … Continue reading मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्यै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed