पक्राउ परे व्यवसायी शेखर गोल्छा
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो । दीपक भट्टसमेत जोडिएको विवादित सेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधरमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो । उक्त विवादित सेयर कारोबारमार्फत् अर्बौँ हिनामिना गरिएको … Continue reading पक्राउ परे व्यवसायी शेखर गोल्छा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed