ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो प्रशस्त गर्न सुझाव दिएका छन् । विशेष गरी … Continue reading ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए