बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल फागुन २१ गतेको चुनावका प्रतिस्पर्धी र त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई करोडौंको गाडी दिएका व्यापारीको बयानबाट समातिएको खुलेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार शुक्रबार विशेष अदालतमा उपस्थित गराएसँगै यो कुरा खुलेको हो । विशेषको इजलासमा थुनछेक बहसका क्रममा विशेष सरकारी वकिल … Continue reading बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !