चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम
काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो। महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी … Continue reading चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed