पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु
काठमाडाैँ – नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’ क्रिकेटमा डेब्यु गरेका छन् । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा पाकिस्तान ‘ए’ विरुद्ध मैदान उत्रिएसँगै उनले ‘लिस्ट ए’ मा डेब्यु गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत अभिषेशले डेब्यु गरेको जानकारी दिँदै उनलाई … Continue reading पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed