दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न मंगलबार आदेश जारी गरेको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले यो आदेश जारी गरेसँगै प्रसाईं तत्कालै रिहा हुन लागेका छन् । निर्वाचन भाँड्ने … Continue reading दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश