समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी
तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ। एक्सियोसको रिपोर्ट अनुसार, दुवै देश ६० दिन लामो युद्धविराम विस्तारको समझौताको नकै नजिक पुगेका छन्। रिपोर्टमा यो समझौताअन्तर्गत स्ट्रेट अफ हर्मुज फेरि खोलिने भएको छ। जसले गर्दा जहाजहरूको आवतजावत सामान्य हुन सक्छ। इरानले यस अवधिमा हर्मुजमा राखिएका बारुदी सुरुङहरू हटाउन सहमत हुन सक्छ। यसको बदलामा … Continue reading समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed