ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ
काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सचिव महेश बस्नेतले आक्रामक धारणा राखेका छन्। बैठकमा अधिकांश नेताहरूले ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखिरहेका बेला बस्नेतले उनीमाथि भएको आक्रमणलाई ‘गैरजिम्मेवार र अपराधिक मानसिकता’ भनेका छन्। बैठकमा बोलेका बस्नेतले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, हालैका राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे विस्तृत रूपमा आफ्नो … Continue reading ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed