एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी छ । अध्यक्ष केपी शर्मा ओली निवासमा बसिरहेको बैठकले फागुन २१ यताको परिस्थितिबारे पनि समीक्षा गर्दैछ। गत शुक्रबारदेखि बसेको सचिवालय बैठकमा आइतबार सचिवाहरूले बोलेका छन् । एमालेमा आइतबारसम्म बोलेका १९ मध्ये चारजना पदाधिकारीमात्रै ओलीको पक्षमा खुलेको बताइएको छ। आइतबार सबै पदाधिकारीले बोलिसकेकाले यो बैठक पनि … Continue reading एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए