‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता बिदा हुनुपर्ने आवाज उठिरहेको छ । ०७९ को निर्वाचनपछि पार्टीको प्रमुख सचेतक रहेका महेश बर्तौला पनि अध्यक्ष ओलीसहित पहिलो पुस्ताले स्वेच्छिक रुपमा सम्मानजनक बिदा भएर र अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउँछन् । ओलीको विकल्प पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नरहेको संकेत गर्दै बर्तौला पहिलो पुस्ता र जिम्मेवारी पाएका … Continue reading ‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’