फिफा विश्वकप : इरानको बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारियो

तेहरान- इरानले सन् २०२६ को फिफा विश्वकपका लागि तय गरिएको आफ्नो बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारिएको जनाएको छ। इरान फुटबल महासंघका अध्यक्ष मेह्दी ताजले शनिबार जारी वक्तव्यमार्फत फिफाले उक्त परिवर्तनलाई स्वीकृति दिएको जानकारी दिएका हुन्। यद्यपि फिफाले औपचारिक रूपमा यसको पुष्टि गरिसकेको छैन। यसअघि इरानको प्रशिक्षण क्याम्प अमेरिकाको ट्युक्सनमा रहने तय भएको थियो। तर मध्यपूर्वमा … Continue reading फिफा विश्वकप : इरानको बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारियो