सुकुम्वासी लगत संकलनमा नयाँ कार्यविधि : झुटो विवरण दिए कडा कारबाही 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ र कडा कानूनी व्यवस्थासहितको कार्यविधि सार्वजनिक गरेको छ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यही असार २ मा स्वीकृत भएको “भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०८३“ लागू भएको छ ।   भूमि सम्बन्धी ऐन, … Continue reading सुकुम्वासी लगत संकलनमा नयाँ कार्यविधि : झुटो विवरण दिए कडा कारबाही