तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति
काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल एमाले-नेकपा सहमतिपत्र हस्ताक्षरको साक्षी बसेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिमा एमाले उपाध्यक्ष पौडेलसहित नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य वर्षमान पुन उपस्थित छन् । शनिबार भएको सहमतिअनुसार दुई दलले … Continue reading तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed