स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति भएको जनाएका छन् । दुई पार्टीबीच भएको सहमतिपत्र सामाजिक सञ्जालमा शेयर गर्दै नेता थापाले प्रदेश सरकारमा सहकार्य, पार्टीबीच कार्यगत एकता र स्थानीय निर्वाचनमा तालमेलको दिशामा सहमित भएको जनाएका हुन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल … Continue reading स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा