१८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।  उपराष्ट्रपति रामशहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे । अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म  दर्शनीमा राखिएका छन्। हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, … Continue reading १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)