राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै गएको भोटेकोशी बाढी नेपालका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चेतावनीको सन्देश भएको बताएका छन्। न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित महासभामा बोल्दै उनले प्रश्न गरे, “भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो?” राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले … Continue reading राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’