एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को समग्र बजार मूल्य (मार्केट भ्यालु) करिब ८ सय करोड (८ अर्ब रुपैयाँ) पुगेको दाबी गरेका छन् । एनपिएलले नेपाली खेलकुद क्षेत्रमा अभूतपूर्व व्यावसायिक सम्भावना र आर्थिक चहलपहल सिर्जना गरेको उल्लेख गर्दै उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । … Continue reading एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का