गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
काठमाडौैँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ। आयोगको मंगलबार बसेको बैठकले थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन्। नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ … Continue reading गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed