‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक डिबेट (सार्वजनिक बहस) का लागि आफू तयार रहेको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिने मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न आफू तयार रहेको उल्लेख गरेका छन् । उनले यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट … Continue reading ‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली