रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अहिले बहस र जवाफी बहस जारी छ । सहकारी ठगीमा मुछिएका रवि र उनका साझेदाहरूलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता सविता … Continue reading रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed