ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार उनी कोशी प्रदेशमा महिलातर्फको समूहबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । देशका सातै प्रदेशमा आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । यो गठबन्धनको सहमति कांग्रेस सभापतिमा गगन थापा आउनुअघि नै भएको थियो । मेचे … Continue reading ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले