ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता)

झापा- झापा क्षेत्र नम्बर ५ मा यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहबीच चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । निर्वाचन आउनै लाग्दा दुवै नेताको सक्रियता बढेको छ । विगतमा उम्मेदवारी दर्ता गराएर देशभर निस्कने ओली यसपटक झापा ५ मा केन्द्रित छन् ।उनी … Continue reading ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता)