संसद्मा नबोलेका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह यही जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा पनि सहभागी भएर सम्बोधन नगर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन्। संसद् भवनबाट दुई सय मिटर … Continue reading संसद्मा नबोलेका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed