एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले शनिबार फेरि प्रदेश सरकार फुटाऊ र निर्माणका लागि सहकार्यका सम्झौता गरेका छन् ।  दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भएको सम्झौतामा भने दुवै पार्टीका नेता तथा कार्यकर्ताबीचमा उत्साह देखिएको छैन । शनिबार दुवै पार्टीका निश्चित नेताबीचको छलफलबाट टुंग्याइएको प्रदेश … Continue reading एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट