गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका सयौँ कामदार र स्थानीयबासीको अझै उद्धार हुन सकेको छैन ।  पीडितहरूले गुहार मागिरहेको तर हेलिकप्टरबाहेक अन्य साधनबाट उद्धारको सम्भावना नरहेकोले स्थिति भयावह पूर्ण रहेको गोसाईकुण्ड गाउँपालिका-४ लाङटाङका वडासचिव तेम्पा छिरिङ तामाङ बताउँछन् ।  असंख्य मानिस टिम्मुरेको जंगलमा उद्धारका लागि पर्खाइमा रहेको उनी बताउँछन् । त्यहाँको … Continue reading गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ