आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले नेपालमा ठूलो क्षति पुर्‍याएको छ। टिमुरे सीमा नाका र आसपासका क्षेत्रमा थुप्रै सवारीसाधन, घर तथा रूखहरू बाढीले बगाएको छ। बिहारका सीमावर्ती जिल्लामा समेत सतर्कता जारी गरिएको छ। नेपालमा अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीको भयावहता सार्वजनिक भएका भिडियोबाटै अनुमान गर्न सकिन्छ। … Continue reading आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा