समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने
काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल भिडन्त मंगलबार हुनेछ । समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन भएको हो । शनिबार बिहान टस जितेर … Continue reading समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed