‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी

काठमाडौं– ‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नू ।’ भदौ २३ गते दउँसो १२ बजेर ४० मिनेटमा रेडियो सेटमार्फत दिएको यही ‘कोड’ आदेशपछि जेनजी प्रदर्शनकारीमाथि गोली चलेको बीबीसीले खुलासा गरेको छ । बीबीसीले प्राप्त गरेको गोप्य प्रहरी रेडियो संवादमा ‘पिटर–१’ कोड भएका अधिकारीले यस्तो आदेश दिएका थिए । प्रहरी … Continue reading ‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी