मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि अपिल जारी गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका छन् । अपिलमा फागुन २१ गते हुने निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गरिएको छ। विभिन्न २२ कम्युनिष्ट … Continue reading मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’