कांग्रेसको ‘जरा अभियान’ सकिन हप्ता दिन बाँकी, करिब दुई लाखले गरे अद्यावधिक, ६ लाख बढी अझै बाहिर

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने जरा अभियान’ सुरु गर्‍यो। उक्त अभियानको मुख्य उद्देश्य पुराना क्रियाशील सदस्यता डिजिटल्ली (विद्युतीय माध्यमबाट) अद्यावधिक गर्नु थियो। योसँगै नयाँ सदस्यता वितरण तथा नागरिक संवादलगायतका विषय पनि यस अभियानमा समेटिए। योजनाअनुरूप सदस्यता अद्यावधिक नगरिएपछि जेठ २१ गतेसम्मका लागि समय थप गरिएको छ। उक्त समय आउन अब … Continue reading कांग्रेसको ‘जरा अभियान’ सकिन हप्ता दिन बाँकी, करिब दुई लाखले गरे अद्यावधिक, ६ लाख बढी अझै बाहिर