कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष
काठमाडौं- गत पुस अन्तिम भएको दोस्रो विशेष महाधिवेशनयता नेपाली कांग्रेस अशान्त छ । निर्वाचन आयोग र अदालतले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई मान्यता दिइसकेको छ। तर फागुन २१ गतेको निर्वाचनमा ठूलो धक्का व्यहोरेपछि विशेष महाधिवेशनबाट बढारिएको इतर पक्षले दबाब बढाउने मौका पाएको छ । अर्थात् तत्कालीन संस्थापनबाट एउटा समूहमा परिणत भइसकेको शेरबहादुर देउवा र … Continue reading कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed