देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा ‘बोलबम’ यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै गएको छ। झडपपछि खटिएको प्रहरीले गोली चलाउँदा २४ वर्षीय युवक ओमप्रकाश मेहताको गयराति नै मृत्यु भइसकेको छ। अन्य ९ जना भन्दा धेरै स्थानीयलाई गोली लागेको छ। स्थिति नियन्त्रणमा लिने … Continue reading देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो