उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र तिब्बत (शिचाङ) पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन्। बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न प्रधानमन्त्री लि घटनास्थल पुगेका हुन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत कार्यबारे जानकारी लिने बताइएको छ। ली छियाङ बाढीपहिरोबाट प्रभावित … Continue reading उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ