भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो विशेष सूचना जारी गर्दै चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोशी नदीका मुहान क्षेत्रका दुई नदी थुनिएर ताल बनेको जनाएको छ। भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भाद्र १० गते … Continue reading भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह