काठमाडौं– बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले नेपालको पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । बाढीले मुख्य व्यापारिक … Continue reading भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed