चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश
काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालय, टेकुले प्रवेश नदिएको छ । आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली आइतबार जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर कार्यालयले टोलीलाई भित्र प्रवेश गर्न अनुमति नदिएपछि उनीहरू गेटमै करिब ४५ मिनेट कुर्नुपरेको थियो । … Continue reading चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed