आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्
काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीले युवराज पौडेल सफललाई पक्राउ गर्न लगाएकी छन् । भण्डारीले आफ्नो बेइज्जत गरेको भन्दै जानकारी गराएपछि प्रहरीले सफललाई मंगलबार पक्राउ गरेको हो। महान्यायाधिवक्ता भण्डारी आफैं डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई बचाउन मुद्दा कमजोर पारेको र रवि लामिछाने मुछिएका दुई गम्भीर अभियोग फिर्ताको निर्णयमा … Continue reading आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed