मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र मन्त्री मनीष सिसोदियालाई दिल्लीस्थित राउज एभेन्यू कोर्टले सफाइ दिने निर्णय गरेको छ। केजरीवाल यसअघि उक्त प्रकरणमा जेलमा बसेर जमानतमा रिहा भएका थिए। उनी १३ जुलाई २०२४ मा जेलबाट रिहा भएका थिए। त्यही दिन भारतको सर्वोच्च अदालतले सीबीआईसँग सम्बन्धित मुद्दामा पनि उनलाई जमानत … Continue reading मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ