रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि नै भारतसँग सरकारकै शैलीमा पत्राचार गर्दै सहयोग मागेको पत्र भाइरल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको पत्र भाइरल भएपछि विवाद भएको छ । पार्टीको तर्फबाट पठाइएको भनिएको उक्त … Continue reading रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो