सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार
काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ३६ वर्षको उमेरमै प्रधानमन्त्री बनेका छन् । लामो समयदेखिको अस्थिरता र जेन-जी आन्दोलनपछि देखिएको राजनीतिक संकटपछि फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्यधिक बहुमत हासिल गर्दै रास्वपाले एकल सरकार बनाएको हो । शुक्रबार बालेनको नेतृत्वमा १५ सदस्यीय … Continue reading सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed