एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल भएको छ । माइतीघर मण्डलामा सोमबार उनीहरुबीच हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भिडियोमा दलबलसहित पुगेकी अम्बिकाले माइतीघरमा धर्ना बसेकी शोभा पाठकलाई कुटपिट गर्न थालेको देखिन्छ । महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी शोभा पाठक केही दिनअघिदेखि … Continue reading एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल