सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा परिचालित समूहले जेन–जी आन्दोलन भड्काएको उल्लेख गरेको छ । गत भदौ २३ र २४ गते देशैभर आन्दोलन भएको थियो । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा हामफ नेपालका अध्यक्ष सुधन गुरुङको नेतृत्वमा परिचालित भनिएको ‘टीओबी’ समूहले शान्तिपूर्ण जेन–जी आन्दोलनलाई हिंसात्मक बनाएको उल्लेख गरेको हो । … Continue reading सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर