स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा भइरहेका बेला मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सल्लाहकारलाई लिएर कडा प्रहार गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारमै सल्लाहकारहरूको संख्या थुपारेर राज्यकोषमा भार पारिएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि पोखेका हुन्। राजस्व चुहावट नियन्त्रण र पूँजी बजार विकाससम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले विगतका … Continue reading स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ